गैरआवासीय नेपाली संघ रा.स.प. जापानको २०२५–२०२७ कार्यकालका लागि जुलाई २७ मा सम्पन्न निर्वाचनमा साथ दिनुहुने सबैप्रति निर्वाचित कार्यसमितिका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। पूर्ण विवरणका लागि तलको आधिकारिक प्रेस विज्ञप्ति हेर्नुहोस्।
Ref.: JP0001/25-27 · मिति: ४ अगस्त २०२५


