This event has passed.

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत NRNA Chiba ले प्रत्येक महिनामा विभिन्न विषयवस्तुमा राम्रो ज्ञान तथा अनुभव भएका विशिष्ट अतिथिहरूसँग अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा NRNA Chiba Webinar Program को दोस्रो एपिसोडमा अझै स्युस्योकु फिक्स नभएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्युस्योकु तथा अब गर्नुपर्ने तयारी सम्बन्धी प्रत्यक्ष जानकारी विषयमा अतिथि वक्त

